एमालेले ‘हिंसा’ शब्द नसच्याए माओवादीले संसद् अवरोध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद् अवरोध गर्ने तयारी गरेको छ । माओवादीले आइतबार दिउँसो १ बजे बस्ने बैठक अवरोधको तयारी गरेको हो । सत्तारूढ दल नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेको र त्यो नसच्याउँदासम्म अवरोध जारी रहने माओवादी सांसद माधव सापकोटाले बताए । “एमालेले आफ्ना मन्तव्यहरू … Continue reading एमालेले ‘हिंसा’ शब्द नसच्याए माओवादीले संसद् अवरोध गर्ने