सीताराम येचुरी : वरिष्ठ वामपन्थी व्यक्तित्वको राजनीतिक यात्रा

येचुरीलाई समावेशी भारतप्रति प्रतिबद्ध एक प्रमुख वाम नेताका रूपमा मात्र हैन देशको राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने व्यक्तित्वका रूपमा पनि स्मरण गरिनेछ ।