गलकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु
ढोरपाटन । बागलुङको गलकोट नगरपालिका २ भुङ्खानीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । यस्तै एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार गलकोटतर्फ गइरहेको जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा … Continue reading गलकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed