गौरा पर्वको कार्यक्रममा ओली र देउवाविरुद्ध नाराबाजी, भाषण गर्ने वातावरण नै नबनेपछि एकैछिनमा फर्किए
काठमाडौं । सोमबार टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वसाधारणले नाराबाजी गरेपछि केहीबेरमै फर्किएका छन् । गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुगेका ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेपछि छोटो मन्तव्य राखेर फर्किएका हुन् । युवाहरूले अमर्यादित नाराबाजी गरेपछि आयोजकले रोक्न सकेनन् … Continue reading गौरा पर्वको कार्यक्रममा ओली र देउवाविरुद्ध नाराबाजी, भाषण गर्ने वातावरण नै नबनेपछि एकैछिनमा फर्किए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed