भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दीमा खस्यो
काठमाडौं । पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरामा मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खसेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको बसमा ४० जना यात्रु रहेको अनुमान गरिएको छ । उद्धारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed