सिन्धुलीको गोलञ्जोरमा जीप दुर्घटना: ३ जनाको ज्यान गयो, ११ जना घाइते
सिन्धुली। सिन्धुलीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृतकहरुमा गोलञ्जोर गाउँपालिका–६, नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदयबहादुर मस्राङ्गी, र ३५ वर्षीय पवन मस्राङ्गी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवबहादुर कटवालले जानकारी दिए । बिहीबार बिहान सवा ९ बजेतिर, कमलामाई नगरपालिका–२, चियाबारी नजिक … Continue reading सिन्धुलीको गोलञ्जोरमा जीप दुर्घटना: ३ जनाको ज्यान गयो, ११ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed