भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा अर्पिता समूहको नृत्य

नेपालभ्युज

भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा अर्पिता समूहको नृत्य

काठमाडौं । भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा अर्पिता दत्तको समूहबाट नृत्य प्रस्तुत गरिएको छ ।

उक्त कार्यक्रममा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे प्रमुख अतिथिका रुपमा सहभागी थिए ।

कार्यक्रममा नेपाल सरकार, नेपाली सेना, कूटनीतिक समुदाय, साँस्कृतिक बन्धुत्व, सञ्चारमाध्यम र नागरिक समाजका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

नृत्य टोलीले आगामी दिनहरूमा वीरगन्ज, हेटौंडा, विराटनगर र पोखरामा प्रस्तुतिहरू जारी राख्ने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved