गोकर्णेश्वरमा श्रावणी सन्ध्या (तस्वीरहरु)

गोकर्णेश्वरमा श्रावणी सन्ध्या (तस्वीरहरु)

काठमाडाैं । हिन्दु धर्म शास्त्रमा श्रावण महिनालाई भगवान् शिवको महिनाको रूपम लिइन्छ। साउनमा हिन्दु धर्मावलम्बीहरूले विभिन्न विधिबाट शिवजीको पूजाआराधना गर्ने गर्दछन् । त्यो मध्य एक हो, श्रावणी मेला अर्थात् बोलबम।

बोलबममा जाने श्रद्वालुहरुले सोमबार बिहान सबेरै नुहाएर पवित्र नदि तलाउबाट शुद्ध जल बोकी शिवालयमा चढाउने गर्दछन्। आइतबार साँझ काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर प्रांगणमा बोलबम तिर्थयात्रीहरुले श्रावणी सन्ध्या मनाएका छन्।

आइतबार रातभर भजनकृतन गरि सोमबार सबेरै उठेर बागमतीको पवित्र जल गोकर्णेश्वर महादेवलाई चढाएर उनीहरु पशुपति जाने गर्दछन्।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved