प्रधानमन्त्री ओलीले आज लुम्बिनीका मुख्यमन्त्रीसहित सबै मन्त्रीसँग सामूहिक छलफल गर्दै

नेपालभ्युज

प्रधानमन्त्री ओलीले आज लुम्बिनीका मुख्यमन्त्रीसहित सबै मन्त्रीसँग सामूहिक छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीसँग छलफल गर्दैछन् ।

प्रदेशको विकास र संघीयता कार्यान्वयनका विषयमा छलफल गर्न ओलीले प्रदेशका सबै मन्त्रीलाई काठमाडौं बोलाएका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यसहित ९ जना मन्त्री काठमाडौं आइपुगेका छन् ।

संघीयता कार्यान्वयन र विकासलाई गति दिने विषयमा प्रधानमन्त्रीले केही निर्देशनात्मक कुराहरु राख्ने कार्यक्रम तय भएको सहरी विकास तथा खानेपानी मन्त्रि सरोज थापाले बताए ।

यसअघि मेयरसँग छलफल गरेका ओलीले प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुसँग सामूहिक छलफल गर्न लागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved