हत्या अभियोगमा जन्मकैदको सजाय पाएका पूर्वशिक्षक १६ वर्षपछि पक्राउ

नेपालभ्युज

हत्या अभियोगमा जन्मकैदको सजाय पाएका पूर्वशिक्षक १६ वर्षपछि पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं ।  हत्या अभियोगमा  जन्मकैदको सजाय पाएका एकजना अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका १३ का ५६ वर्षीय पवन महतो रहेका छन् ।

२०६५ सालमा धनुषामा गोली हानेर स्थानीय नागेन्द्र यादवको हत्या गरेको अभियोगमा  उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पूर्व शिक्षक समेत रहेका  महतोमाथी ८ माघ २०८० मा सर्वोच्च अदालतले  जन्मकैदको फैसला सुनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved