उर्लियो बागमती (तस्वीरहरू)

उर्लियो बागमती (तस्वीरहरू)

काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलाहरूमा पानीको सतह बढ्दै गएको छ ।

बागमती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खु, बल्खुलगायत साना नदीमा जल सतह बढेको छ ।

वर्षासँगै उर्लिएर आएको बागमती सुकुम्बासी बस्तीमा पसेको छ । बल्खु क्षेत्रको सुकुम्बासी बस्ती जलमग्न भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved