बंगलादेश घटनाप्रति रास्वपा- जनता जागेको दिन जुग परिवर्तन हुन्छ

नेपालभ्युज

बंगलादेश घटनाप्रति रास्वपा- जनता जागेको दिन जुग परिवर्तन हुन्छ

काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनता जागेको दिन जुग परिवर्तन हुने बताएको छ ।

सोमबारको बंगलादेश घटनाप्रति टिप्पणी गर्दै रास्वपा नेता एवम् प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन् ।

“जनता जागेको दिन जुग परिवर्तन हुन्छ,” उनले भनेका छन् ।

आज बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा मात्रै दिइनन्, देश छाडेर पलायन नै हुनुपर्‍यो ।

आरक्षणविरुद्ध उठेको विद्यार्थी आन्दोलनका कारण प्रधानमन्त्री हसिना अन्तत: देश नै छाडेर भागिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved