यूरोको मूल्य बढ्दा डलर स्थिर 

नेपालभ्युज

यूरोको मूल्य बढ्दा डलर स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरोको मूल्य बढेको छ भने डलरको मूल्य स्थिर रहेको छ ।

आज यूरो एकको खरिद दर १४५ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ ५२ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३९ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved