दुर्घटनामा युवाको मृत्यु, घोराही तुलसीपुर सडक अवरुद्ध

नेपालभ्युज

दुर्घटनामा युवाको मृत्यु, घोराही तुलसीपुर सडक अवरुद्ध

काठमाडौं । टिप्परको ठक्करबाट दाङमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

घोराही –तुलसीपुर सडक खण्डको सौरी कुलामा तुलसीपुर जाँदै गरेको टिपरले विपरीत दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घोराही ९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको हो ।

मृतकका आफन्तले क्षतिपूर्ति र दोषीमाथि कारवाहीको माग गर्दै घोराही तुलसीपुर सडकखण्ड अवरुद्ध पारेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved