मौद्रिक नीतिपछि राष्ट्र बैंकले जारी गर्‍यो नयाँ निर्देशन (परिपत्रसहित)

नेपालभ्युज

मौद्रिक नीतिपछि राष्ट्र बैंकले जारी गर्‍यो नयाँ निर्देशन (परिपत्रसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति जारी गरेसँगै बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८० संशोधन गरिएको छ ।

बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले आज क, ख र ग वर्गका  बैंक तथा वित्तीय संस्थाहरुका लागि नयाँ निर्देशन जारी गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved