भूकम्पले हल्लियो ताप्लेजुङ

नेपालभ्युज

भूकम्पले हल्लियो ताप्लेजुङ

काठमाडौं । शनिबार राति ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जिल्लाको खेन्जिम भन्ने स्थानमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

केन्द्रका अनुसार  राति १० बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको  छ । यसअघि साउन २ गते  ३.९ म्याग्निच्युडको भूकम्पले रसुवा हल्लाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved