इथियोपियामा पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या २ सय २९ पुग्यो

नेपालभ्युज

इथियोपियामा पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या २ सय २९ पुग्यो

काठमाडौं । इथियोपियाको दक्षिणी क्षेत्रमा खसेको पहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय नाघेको छ ।

इथियोपियाको दक्षिणी भेग गेजे गोफा जिल्लामा पहिरोले बस्ती पुरिँदा मृत्यु हुनेको संख्या २ सय २९ पुगेको हो । पहिरोमा परी मृत्यु भएका १४८ पुरुष र ८१ महिलाको शव भेटिएको सीबीएस न्यूजले जनाएको छ ।

इथियोपियामा जारी मनसुनले थप विपति निम्त्याउन सक्ने अनुमान गरिएको छ । मौसम विभागले त्यहा सेप्टेम्बरको मध्यसम्म वर्षा हुने प्रक्षेपण गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved