संसद बैठक बस्दै, प्रधानमन्त्रीले सांसदको जवाफ दिने

नेपालभ्युज

संसद बैठक बस्दै, प्रधानमन्त्रीले सांसदको जवाफ दिने
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सांसदहरुको प्रश्नको जवाफ दिदैछन् ।

सांसदहरूको पहिलो प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा ओली संसदमा सहभागी हुने भएका हुन् ।

प्रश्नोत्तर कार्यक्रमका लागि दिउँसो १ बजे संसद बैठक बोलाइएको छ । प्रतिनिधिसभा निमयावली नियमवालीमा प्रत्येक महिना प्रश्नोत्तरको कार्यक्रम हुने उल्लेख छ ।

प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रियसभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved