विप्लव भन्छन्- ओली आजै फाल्छन् कि भोलि नै फाल्छन् कि भनेर डराएर बसेका छन्

नेपालभ्युज

विप्लव भन्छन्- ओली आजै फाल्छन् कि भोलि नै फाल्छन् कि भनेर डराएर बसेका छन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले प्रधानमन्त्री केपी शर्मा ओली डराइ-डराइ पदमा बसिरहेको बताएका छन् ।

बिहीबार बीआरआई सम्बन्धमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । उहाँ आजै फाल्छन् कि भोलि नै फाल्छन् कि भनेर बस्नुभएको छ । प्रचण्ड कमरेड पनि त्यसैगरी बस्नुभयो । एकजनाले मज्जाले काम गर्न पाउनुपर्‍यो नि,” विप्लवले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved