राप्रपाले बोलायो संसदीय दलको बैठक

नेपालभ्युज

राप्रपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको बैठक बोलाएको छ । बेठक  बिहीबार दिउँसो २ बजे   बोलाइएको संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

उनका अनुसार बैठकमा  प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेलगायत  बैठकमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले  शुक्रबार विश्वासको मत लिंदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved