कञ्चनपुरमा बेपत्ता थप एकको शव भेटियो

नेपालभ्युज

कञ्चनपुरमा बेपत्ता थप एकको शव भेटियो

कञ्चनपुर । नदीले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये थप एकको शव भेटिएको छ ।

पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको सोमबार दिउँसो घर नजिकको नदीमा डुबेर मृत्यु भएको थियो । बेपत्ता रहेकी आरतीको पनि शव भेटिएको हो ।

उनीहरूसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छन् । उनीहरुलाई दोदा नदीमा आएको बाढीले बगाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved