यस्तो पत्थर जसलाई देवताको ढुंगा मानिन्छ

नेपालभ्युज

यस्तो पत्थर जसलाई देवताको ढुंगा मानिन्छ

एजेन्सी । एउटा यस्तो पत्थर छ जसको नाम लैपिस लाजुली हो । यसलाई देवताहरुको ढुंगा पनि मानिन्छ । यो चम्किलो निलो पत्थर सदियौंदेखि एकदमै महंगो हुने गरेको छ ।

यसलाई आभुषण, कलाकृति तथा चित्रकलामा प्रयोग गरिन्छ । संसारको सबैभन्दा गुणस्तरीय तथा सुन्दर लैपिस अफगानिस्तानमा पाइन्छ ।

सिन्धु घाटी सभ्यतामा यसको प्रयोग मोती बनाउन र टाढा टाढासम्म व्यापारमा हुने गर्दथ्यो ।

मिश्रका मानिसका अनुसार यो पत्थरमा आध्यात्मिक आभा हुने गर्थ्यो । संस्कृतमा यो पत्थरलाई ‘राजवर्त’ भनिन्छ । मध्यकालिन यूरोपमा लैपिस लाजुलीको मूल्य सुनको जस्तै हुने गर्थ्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved