मनोहरामा आएको बाढीले च्यासल क्षेत्र डुबानमा (तस्वीरहरू)

मनोहरामा आएको बाढीले च्यासल क्षेत्र डुबानमा (तस्वीरहरू)

काठमाडौं । शुक्रबार रातिदेखि काठमाडौं उपत्यकासहित देशभर निरन्तर वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यका भएर बग्ने बागमती, विष्णुमती नदीको बहाव उच्च रहेको छ ।

उपत्यकाका नदीको बहाव उच्च, सतर्क रहन आग्रह (तस्वीर)

यस्तै, ललितपुरस्थित च्यासल क्षेत्र भएर बग्ने मनोहरा नदीमा पानी बहाव उच्च रहेको छ । केही सडकको भाग डुबानमा परेको छ ।

मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हनुमन्ते खोलाको बाढीले राम मन्दिर र बराही पीठ क्षेत्र डुबानमा (तस्वीरहरू)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved