फेरि स्थगित भयो महासंघको निर्वाचन

नेपालभ्युज

फेरि स्थगित भयो महासंघको निर्वाचन

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि स्थगित भएको छ । असार २२ गते शनिबारका लागि तोकिएको निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको हो ।

महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको हो ।

सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया पटक पटक  स्थगित हुँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved