संसद्मा प्रकट भयो चिनियाँ ऋणको डर !
काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा दुई जना सांसदहरूले चीन नेतृत्वको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) प्रति चासो व्यक्त गरेका छन् । खासगरी बीआरआई अन्तर्गतका योजनामा सहभागी हुँदा ऋणको भारमा फसिनेमा उनीहरूको चिन्ता थियो । कांग्रेसकी सांसद शान्ति विकले बीआरआई सम्झौता गरेर देशलाई ऋणको भार नबोकाउन आग्रह गरिन् । शून्य समयमा बोल्दै उनले बीआरआईमा ऋण … Continue reading संसद्मा प्रकट भयो चिनियाँ ऋणको डर !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed