संसद्‌मा प्रचण्डको असन्तुष्टि- प्रधानमन्त्रीलाई अवमूल्यन गरिएको हो !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बोल्ने दिन सबै सांसद सदनमा उपस्थित हुने परम्परा भएपनि त्यो जारी रहन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार जारी संसद् बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । “प्रधानमन्त्रीले बोल्ने दिन सबै माननीयहरू सदनमा उपस्थित हुने प्रचलन स्थापित थियो । तर, … Continue reading संसद्‌मा प्रचण्डको असन्तुष्टि- प्रधानमन्त्रीलाई अवमूल्यन गरिएको हो !