बजेटमा ओलीको चर्को असन्तुष्टि, एक दुईजना मन्त्री हुँदैमा एमाले चुप नबस्ने चेतावनी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा सन्तोष गर्न नसकिने बताएका छन् । आज बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्वोधन गर्दै ओलीले सरकारले विकास केन्द्रित बजेट ल्याउन नसकेको टिप्पणी गरेका हुन् । देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न एमाले सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष गर्ने अवस्था नरहेको जनाए । एक दुईजनाको … Continue reading बजेटमा ओलीको चर्को असन्तुष्टि, एक दुईजना मन्त्री हुँदैमा एमाले चुप नबस्ने चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed