भारतको  सेना प्रमुखमा उपेन्द्र द्विवेदी नियुक्त हुँदै, यस्ता छन् उनका विशेषता

नेपालभ्युज

भारतको  सेना प्रमुखमा उपेन्द्र द्विवेदी नियुक्त हुँदै, यस्ता छन् उनका विशेषता

काठमाडौं । भारत सरकारले उपेन्द्र द्विवेदीलाई प्रधान सेनापति बनाउने भएको छ ।

जनरल मनोज पाण्डेको कार्यकाल यहि महिनाको अन्त्यमा सकिने भएसँगै सरकारले लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई सेना प्रमुख बनाउने भएको हो ।

द्विवेदी चीन र पाकिस्तानसँगको सिमाका विषयमा  अब्बल सैन्य अधिकृत मानिन्छन् ।

एक महिना थप गरिएको वर्तमान प्रधान सेनापति पाण्डेले जुन ३० मा अवकश लिदै छन् । वरिष्ठताका आधारमा द्विवेदीलाई सेना प्रमुख बनाउन लागिएको बीबीसी हिन्दीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved