स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

नेपालभ्युज

स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

काठमाडौं । स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको मख्खनमा सञ्चालित उक्त सहकारीका अध्यक्ष बासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पक्राउ परेका हुन्

केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार  स्क्वायरका सञ्चालकहरूले ७ करोड ४० लाख ८७ हजार रकम अपचलन गरेका छन् ।

उनीहरूले बचतकर्ताका रकम  फिर्ता नगरी  सहकारी नै बन्द गरेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved