जाजरकोटमा बिहानै भूकम्पको धक्का महशुस

नेपालभ्युज

जाजरकोटमा बिहानै भूकम्पको धक्का महशुस

काठमाडौं । जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved