डलर बलियो हुँदा यूरोको मूल्य स्थिर 

नेपालभ्युज

डलर बलियो हुँदा यूरोको मूल्य स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको मूल्य केही बढेको छ भने यूरोको मूल्य स्थिर रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ८९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved