मलेसियाविरुद्ध नेपाललाई तेस्रो विकेट

नेपालभ्युज

मलेसियाविरुद्ध नेपाललाई तेस्रो विकेट

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेट लिएका हुन्। यो उनको दोस्रो विकेट हो।

उनले मलेसियाका सैयद अजिजलाई ६ रनमा आउट गरेका हुन्। यसअघि अविनाश बोहराले १ विकेट लिए।

टस जितेर मलेसियाले ब्याटिङ रोजेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved