फागु पूर्णिमाको रात, जहाँ खेलियो ‘रगतको होली’ !

सद्भाव मनाउन खेलिन्छ होली, स्वच्छ रङ्ग र पानीको प्रयोग गरेर । तर, आइतबार राति ललितपुरको ढोलाहिटीमा त्यसो भएन । मदिरा सेवन गरेका दुई समूहबीच झडप हुँदा रगतको होली खेलियो । जसमा दुई जनाको ज्यान गएको छ । घटनाको नालिबेली ।