दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ

काठमाडौं । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने दुर्गा प्रसाईंका सहयोगी पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि उनी पक्राउ परेका हुन् । उनी झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का हुन् । खड्काले दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग … Continue reading दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ