उच्च भेगमा हिमपात र वर्षाको सम्भावना

नेपालभ्युज

उच्च भेगमा हिमपात र वर्षाको सम्भावना
फाइल तश्वीर

काठमाडौ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली हुने छ । बाँकी भू–भागको मौसम भने समान्यत सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराई भू–भागका केही स्थानमा हुस्सु लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हिमपातको सम्भावना छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved