गुडविल फाइनान्सको साधारणसभा माघ १५ मा हुँदै

नेपालभ्युज

गुडविल फाइनान्सको साधारणसभा माघ १५ मा हुँदै

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको २९ औँ वार्षिक साधारणसभा माघ १५ गते हुने भएको छ ।

विश्वप्रकाश सखको अध्यक्षतामा बसेको सञ्चालक समितिको ४१५ औँ बैठकले साधारणसभा माघ १५ मा गर्ने निर्णय गरेको हो ।

संस्थाको सभा गुडविल कम्प्लेक्स हात्तीसार काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीका सचिव स्वयम्भू शाक्यले जनाकारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved