अहिलेसम्म रुसी सेनामा भर्ती भएका नौ नेपालीको मृत्यु

नेपालभ्युज

अहिलेसम्म रुसी सेनामा भर्ती भएका नौ नेपालीको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं । अहिलेसम्म रुसी सेनामा भर्ती भएका नौजना नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा गएका नौ नेपालीको मृत्यु भएको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मंगलबार मात्रै थप तीन नेपालीको मृत्यु भएको पुष्टि भएको हो ।

मंगलबार नै मन्त्रालयले रुसी सेनामा गएका स्याङ्जाका हरि अर्यालको पनि मृत्यु भएको खबर परिवारलाई दिएको छ ।

मृत्यु पुष्टि भएका दुई जनाको भने ठेगाना खुलाइएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved