सुन तस्करी रोकिएन, १४ किलो सुनसहित विमानस्थलबाट दुईजना पक्राउ

नेपालभ्युज

सुन तस्करी रोकिएन, १४ किलो सुनसहित विमानस्थलबाट दुईजना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट करिब १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन् ।

एक नेपाली र एक चिनियाँ मूलका भारतीय नागरिक सुनसहित विमानस्थलबाट पक्राउ परेका हुन् ।

फ्लाई दुबईको विमानबाट गएराति काठमाडौं आएका उनीहरूलाई विमानस्थल भन्सार र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

सुनको यकिन परिमाण र विस्तृत विषय अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved