एसियाली खेलकुद : स्क्वासमा अरहान्त र अमृतको पराजय

नेपाल भ्युज

एसियाली खेलकुद : स्क्वासमा अरहान्त र अमृतको पराजय

काठमाडौं। १९औं एसियाली खेलकुदमा नेपाली स्क्वास खेलाडी अरहान्त केशर सिंहा र अमृत थापा मगर पराजित भएका छन्।

चीनको हान्जाउमा आइतबार पुरुष भएको अन्तिम ३२ चरणमा अरहान्त र अमृत पराजित भएका हुन्।

अरहान्त मलेसियाका मुहम्मद अदिन बिनसँग ११–५, ११–३ र ११–३ मा पराजित हुँदा अमृत भने कुवेतका अब्दुल्लाह अल्मेजायनसँग ११–४, ११–२ र ११–५ ले पराजित भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved