संविधान दिवसको अवसरमा ६७० जनाले पाए कैद माफी मिनाहा

नेपाल भ्युज

संविधान दिवसको अवसरमा ६७० जनाले पाए कैद माफी मिनाहा

काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर ६७० जनाको कैद माफी मिनाहा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा गरेका हुन् ।

५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको  राष्टपति कार्यालयले जनाएको छ ।

यस्तो छ  विज्ञप्ति


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved