एसिया कप : नेपालले गुमायो दोस्रो विकेट

नेपालभ्युज

एसिया कप : नेपालले गुमायो दोस्रो विकेट

काठमाडौं। एसिया कप क्रिकेटको भारतविरुद्ध जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।

पाल्लिकेमा जारी खेलमा नेपालका भीम सार्की ७ रनमा आउट भएका हुन्।

१६ ओभरमा भारतका रविन्द्र जडेजाले भीमलाई आउट गरे।  यसअघि, ओपनर कुशल भुर्तेल ३८ रनमा आउट भए ।

अहिले रोहित कुमार पौडेल र आसिफ शेखले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved