गौरीकुण्डको पहिरोमा बेपत्ता हुने नेपालीको संख्या १३ पुग्यो, एकै परिवारका सातजना
यसअघि ७ जना बेपत्ता भनिएकोमा थप ६ जना नेपाली पनि पहिरोमा पुरिएको पाइएको स्थानीय प्रहरीले जनाएको छ । भारी वर्षापछि झरेको पहिरोले तीनवटा पसल (ढावा) बगाउँदा उनीहरु बेपत्ता भएका हुन् । पसल संचालक र त्यहाँ खाना खाइरहेका नेपाली पहिरोमा पुरिएको बताइएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed