ललिता निवास प्रकरणमा मालपोतका थप दुई पूर्वकर्मचारी पक्राउ

काठमाडौं। बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा योगराज पौडेल र नारायणदास मिश्र छन्। उनीहरू दुवै जना मालपोतका पूर्वकर्मचारी रहेको पाइएको छ। मिश्रलाई बौद्धबाट र पौडेललाई कमलपोखरीबाट पक्राउ गरिएको हो। योसँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । यसअघि … Continue reading ललिता निवास प्रकरणमा मालपोतका थप दुई पूर्वकर्मचारी पक्राउ