नाबालिगलाई ठमेलको क्लबमा मदिरा खुवाएर ललितपुर लगी बलात्कार
काठमाडौं। ठमेलको क्लबमा लगेर मदिरा खुवाएर बलात्कार गरेको आरोपमा ५० वर्षका पुरुष पक्राउ परेका छन्। ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा लगेर मदिरा खुवाइ ललितपुर लगेर बलात्कार गरेको भन्दै ५० वर्षीय सुदनबहादुर कोइराला पक्राउ परेका हुन्। ३१ जेठमा बिहान बागडोलस्थित कार्यालयमा बलात्कृत भएको भन्दै पीडितले किटानी जाहेरी दिएकी जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले … Continue reading नाबालिगलाई ठमेलको क्लबमा मदिरा खुवाएर ललितपुर लगी बलात्कार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed