कांग्रेस सचेतकमा थिङ नियुक्त

नेपालभ्युज

कांग्रेस सचेतकमा थिङ नियुक्त

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको सचतेकमा सुशीला थिङ नियुक्त भएकी छन् । संसदीय दलका नेता शेरबहादुर देउवाले उनलाई सचेतकमा नियुक्त गरेका हुन् ।

देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम थिङलाई सचेतक नियुक्त गरेका हुन् ।

प्रमुख सचेतकमा रमेश लेखक नियुक्त भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved