मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

नेपालभ्युज

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

जनकपुर । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।

उनी मधेशका एक चर्चित अनुभवी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ थिए । साहको भारत नयाँ दिल्लीको एक अस्पतालमा विहान निधन भएको हो ।

झण्डै दुई  महिनादेखि लिभर क्यान्सरबाट पीडित डा. साह दिल्लीमा उपचार चलिरहेको बेला विहान निधन भएको पारिवारिक स्रोतलाई उदधृत गर्दै प्रतिष्ठानका राजिष्टार डिन. विनोद यादवले जानकारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved