किसानलाई विना ब्याज ऋण दिने व्यवस्थासहित सुदूरपश्चिमको नीति तथा कार्यक्रम (पूर्णपाठ)

नेपालभ्युज

किसानलाई विना ब्याज ऋण दिने व्यवस्थासहित सुदूरपश्चिमको नीति तथा कार्यक्रम (पूर्णपाठ)

धनगढी । किसानलाई विना ब्याज ऋण दिने व्यवस्थासहित सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम ल्याएको छ ।

बुधबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा ५ वर्षभित्र स्थानीय तहका केन्द्र जोड्ने गरी सडक निर्माण गर्ने कार्यक्रम पनि समावेश छ ।

नीति तथा कार्यक्रममा गोदावरी–अत्तरिया–धनगढी सडकमा मनोरेल सञ्चालन गरिने, सडक किनारमा वृक्षरोपण गर्ने, सडकको योजनाबद्ध विकास तथा सडक सुरक्षा योजना बनाउने, स्वास्थ्यमा सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा डायलासिस र आईसीयू विस्तार गर्ने लगायतका कार्यक्रम समावेश छन् ।

हेर्नुहोस् सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम:


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved