सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन (तस्वीरहरू)

सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। नागरिकताविहीन संघर्ष समितिले राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणित गरेका नागरिकता विधेयक (पहिलो संशोधन) २०७९ लाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशविरुद्ध आज माइतीघरमा प्रदर्शन भएको छ।

प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले आमाको नामबाट नागरिकता दे, संविधान संशोधन छिटो गर, सर्वोच्च अदालत नागरिकता विधेयक २०७९ कार्यान्वयन गर, देशको वास्तविक नागरिक पहिचान गर, रवि लामिछाने, ज्ञानेन्द्र शाही, सुरेन्द्र भण्डारी , बालकृष्ण न्यौपाने मुर्दावाद, राष्ट्रपति विद्यादेवी भण्डारी मुर्दावादजस्ता नाराहरू पनि लगाएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved