धेरै आलु खाँदा आउन सक्छ यस्तो समस्या

नेपालभ्युज

धेरै आलु खाँदा आउन सक्छ यस्तो समस्या

एजेन्सी । तरकारीको राजा आल धेरैले मन पराएर खान्छन् । तर तपाईंलाई थाहा छ आलु धेरै खाँदा स्वास्थ्यलाई हानी पुग्न सक्छ । आउनुहोस् आलुका नोक्सानीबारे जानौं–

  • आलू खाँदा पोटाशियम बढ्छ । जसले गर्दा मिर्गौलासम्बन्धी समस्या आउन सक्छ ।
  • मधुमेहका बिरामीले धेरै आलू खानु हुँदैन । यसले रगतमा चिनीको मात्रा झनै बढाउँछ ।
  • आलुले रगतमा पोटाशियमको मात्रा बढाउने भएकाले धेरै खाँदा मुटु सम्बन्धी रोगको खतरा पनि बढ्न सक्छ ।
  • आलुले शरीरमा एलर्जी उत्पन्न गराउन पनि सक्छ । निलो भएको वा उम्रिएको आलुले शरीरमा धेरै नै नोक्सान पुर्‍याउँछ ।
  • हाड तथा जोर्नी दुख्ने मानिसले आलु खानु हानिकारक हुन सक्छ । यसमा हुने कार्बोहाइड्रेटले जोर्नीको दुखाई बढाउन सक्छ ।
  • उच्च रक्तचापका बिरामीले पनि धेरै आलु खानु हुँदैन । यसले रक्तचाप झन् बढ्ने सम्भावना हुन्छ ।
  • आलु धेरै खाँदा तौल बढ्ने समस्या पनि हुन्छ । यसमा धेरै मात्रामा कार्बोहाइड्रेट र क्यालोरी हुने गर्दछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved