मुर्रा भैंसी ल्याउने सहमति ७ वर्षअघिको हो, तर मलाई भैंसी चढाएर हिँडाइयो : प्रधानमन्त्री

नेपालभ्युज

मुर्रा भैंसी ल्याउने सहमति ७ वर्षअघिको हो, तर मलाई भैंसी चढाएर हिँडाइयो : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतबाट मुर्रा भैंसी ल्याउने सहमति ७ वर्षअगाडिको रहेको बताएका छन् । सोमबार संसद्‌लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “मुर्रा भैंसीको कुरा ७ वर्षअघिको रहेछ । तर, मान्छेले मलाई भैंसी चढाएर हिँडाएका छन् ।”

उनले बढीभन्दा बढी विवाद बढाउन खोजिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved